काठमाडौँ। नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सिईओ)को लागि ५ जनाको नाम सर्टलिष्ट भएको छ। सर्टलिष्टमा छानिएकाहरूमा दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्ध काजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापा गरी जम्मा पाँच जना रहेका छन् ।
सर्टलिष्टमा परेकाहरूलाई व्यवसायिक कार्यजोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि यही जेठ ११ गते नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कार्यालय थापाथली, काठमाडौंमा बोलाइएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !