काठमाडौं । काठमाडौँको शंखरापुर नगरपालिका-६ स्थित साँखुमा एक युवतीको मृत्यु भएको छ । पम्पबाट पानी तान्ने क्रममा करेन्ट लागेर काभ्रे मण्डनदेउपुर नगरपालिका(६ सिपाघाट की ३० वर्षीया मिनिषा कोइरालाको आइतबार बिहान मृत्यु भएको हो ।
विद्युत् सट भई अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको सलम्बुटारस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !