काठमाडौ । शुक्रबार भएको राजावादी आन्दोलनका क्रममा आगलागीमा परेर एक जना पत्रकारको निधन भएको छ । तिनकुनेको आगो लागिरहेको घरबाट लाइभ गरिरहेका एभिन्युज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकको निधन भएको प्रहरीले पुष्टि गरेको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !