काठमाडौँ। स्थानीय बजारमा नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेर एक लाख ७५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।
हिजो सुन प्रतितोला एक लाख ७६ हजार मूल्यमा कारोबार भएको थियो ।
त्यसै गरी चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ। यस दिन चाँदी प्रतितोला एक हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बिहीबार चाँदी प्रतितोला दुई हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !