काठमाडौ । पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौ आउँदैछन् । उनको यात्रालाई लिएर राजावादी दलहरुले भव्य स्वागत गर्न आव्हान गरिरहेका बेला जयोतिष हरिहर दाहालले भने आज राजाको यात्रा गर्ने साइत राम्रो नभएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, आज चन्द्रमा मिथुन राशिमा छन्, अर्थात् चन्द्रमा पश्चिम दिशामा छन्, र आज पोखराबाट काठमाडौं आउँदा चन्द्रमा पछाडि पर्छन्। हामीले जहिले पनि यात्रा गर्दा वा शुभ कार्य गर्दा चन्द्रमा अगाडि अथवा दायाँ पर्नुपर्छ। आज चन्द्रमा पछाडि परेर यात्रा गर्न सल्लाह दिने ज्योतिषी पण्डितहरूलाई के भनौँ खै ?
यात्रा गनै परे दहि खाएरमात्र यात्रा गर्न भनेका छन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !