काठमाडौँ । चन्द्रागिरी हिल्सले महाशिवरात्रिका अवसरमा भालेश्वर महादेव मन्दिर दर्शन गर्ने दर्शनार्थीलाई चन्द्रागिरी केबलकारमा छुट दिने भएको छ ।
भालेश्वर मन्दिरमा उक्त दिन विशेष पूजा उत्सवको आयोजना गरिएको छ । मन्दिर व्यवस्थापनले साँझ ५ बजेपछि विशेष महाआरतीको व्वस्था गर्दैछ । चन्द्रागिरी हिल्स्ले उक्त दिन साँझ ४ बजेदेखि ६ बजेसम्म चन्द्रागिरी केबलकारमा ५० प्रतिशतको छुटको व्यवस्था गरिएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !