काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार करार नियुक्तिसम्बन्धी सूचना जारी गरेको छ। प्राधिकरणले प्राविधिक समूह (ए.ट्रा.स.) अन्तर्गत सातौँ तहको वरिष्ठ अधिकृत पदका लागि २५ कर्मचारी माग गरेको छ।
स्थायी पदपूर्ति भएमा स्वतः हट्ने शर्तसहित, नेपाल नागरिक उड्डयन प्राधिकरण सेवा तथा सर्त नियमावली, २०५६ अनुसार बढीमा एक वर्षका लागि करार नियुक्ति दिइने छ।
योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिन सक्ने जनाइएको छ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !