काठमाडौँ। विशाल बजार कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १४ प्रतिशतको दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
अर्थ मन्त्रालयको सहमति अनुसार शेयरधनीलाई १४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीले ५ वर्षको साधारण सभा एकैपटक डाकेको छ । साधारण सभा आगामी फागुन २८ गते आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे गर्ने निर्णय गरेको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !