काठमाडौँ। आज स्थानीय बजारमा सुनको मूल्यको मूल्यमा सामान्य गिरावट आएको छ । बिहिबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस दिन चाँदीको मूल्य यस दिन पनि प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला एक ह जार ८८५ रुपैयाँमा किनबेच भईरहेको छ । हिजो चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा किनबेच भएको थियो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !