काठमाडौ । ओरियन्टल होटल्स लिमिटेडको ५ लाख ६४ हजार ४५।२२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यो कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गरिएको हो ।
उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । बोनस सेयर सुचिकृत भएपछि होटल्सको चुक्तापुँजी १ अर्ब १८ करोड ४४ लाख रुपैयाँ पुगेृको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !