काठमाडौ । सरकारले संघीय संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त सिफारिस गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको हो । सरकारको सिफारिसमा संसद् अधिवेशनको अन्त्य र आह्वान राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !