काठमाडौं । कुमारी बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । लाभांश दिने घोषणा नगरेको बैंकले माघ २१ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ ।
सभा प्रयोजनका लागि माघ ११ गतेका लागि एक दिन बुक क्लोज गर्ने भएको छ । माघ १० गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको सभामा भाग लिन पाउनेछन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !