काठमाडौँ । मुलुककै उच्च प्रशासनिक थलो सिंहदरबारबाट बेलुकी पख छुट्ने कर्मचारीका कारण हुने सवारी जामले सडक अस्तव्यस्त हुने गरेको छ । सिंहदरबारको कार्यालय समयपछि बेलुकी ४ देखि ५ बजेको समयमा हुने सवारी चापले सिंहदरबार मात्र नभई आसपासका सडक तथा चोक समेत अस्तव्यस्त हुने गरेको छ।
अनामनगर,माइतिघर,थापाथली,बबरमहल,न्यूप्लाजा, भद्रकाली, पुतलीसडक, सुनधारा एरिया साँझ पख छिचोली नसक्नु हुने गरेको छ । त्यसमाथि शहरका हरेक जसो मूख्य चोकका ट्राफिक लाइट बिग्रिँदा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई जाम व्यवस्थापन गर्न हम्मे हम्मे परेको देखिन्छ ।
तस्बीरहरु–
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !