काठमाडौँ। स्थानीय बजारम सुनको मूल्य घटेको छ ।आज सुनको मूल्य प्रति तोला ५०० रुपैयाँ घटेको हो ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तेलामा २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !