काठमाडौ । नेपाल वायुसेवा निगमको विमानमा हङकङ–काठमाडौं यात्राका क्रममा अचेत भएका यात्रु देउमान लिम्बूको मृत्यु भएको छ । शनिबार हङकङबाट काठमाडौं आउने क्रममा ताप्लेजुङका देउमान लिम्बू अचेत भएका थिए ।
जहाजभित्रै अचेत भएका उनलाई अवतरणपछि उपचारका लागि नजिककै काठमाडौं मेडिकल कलेज पुर्याइएको थियो । तर, अस्पताल लग्ने वित्तीकै डाक्टरले मृत घोषणा गरेका थिए । निगमको आरए ४०१ उडानबाट लिम्बू नेपाल आएका थिए ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !