काठमाडौँ। ग्रीन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष ८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ। बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजका निम्ति ०.३०२७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !