कलैया । बाराको कलैयामा प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला चलिरहेको छ । यो मेलाको विशेषता भनेको पशु बली हो । गढिमाई मेलामा हजारौँ पशु बली दिने गरिन्छ ।मंसिर १ गते देखि सुरु भएको गढीमाईको मेला मंसिर ३० गते सम्म चल्ने छ ।
तस्विरहरु–
तस्विर : महेश कठायत
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !