काठमाडौँ । सहकारी ठगीको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसँग सरकारी वकिलको कार्यालय काठमाडौँ आज पनि बयान लिइदैछ ।
काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा लामिछानेसँग कार्यालय खुलेपछि बयान लिन सुरु गरिएको हो ।
लामिछानेलाई पोखराबाट काठमाडौँ ल्याएर शुक्रबार पनि सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो ।
सभापति लामिछानेको बयान सकिएपछि उहाँलाई पुनः पोखरा नै पठाउने तयारी प्रहरीको तयारी छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !