यस दिन तोलाको १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यस दिन १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जानाएको छ । त्यस्तै, बिहिबार तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य प्रतितोला १ हजार ७५० रुपैयाँ रहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !