काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको शौर्य एअरलाइन्सको जहाजमा सवार १८ जनाको शवको पहिचान भएको छ । विमानका चालक एम आर शाक्यको भने उद्धार गरिएको छ । उनको हाल केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।
पहिचान खुलेका शौर्य एअरलाइन्स्का कर्मचारीहरुको नामावली यसप्रकार छ-
अमितमान प्रधान
सागर आचार्य
दिलिप बर्मा
मनुराज शर्मा
अश्विन निरौला
सुदिपलाल जोशी
सर्वेश मरासैन
श्याम बिन्दुकार
नवराज आले
राजाराम आचार्य
प्रिजा खतिवडा
अधिराज शर्मा
उद्धब पुरी
यज्ञप्रसाद पौड्याल
सन्तोष महतो
पूण्यरत्न शाही
अरिफ रेडा
को पाइलट सुसान्त कटुवाल
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !