काठमाडौं । आज अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुग्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य पनि बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ युरोपियन युरोको खरिद दर १४०.०४ रुपैयाँ र बिक्री दर १४०.६७ रुपैयाँ पुगेको छ। हिजो १ युरोपियन युरोको बिक्री दर १४०.३५ रुपैयाँ थियो।
यस्तै, आज १ पाउण्डको बिक्री दर १६२.३२ रुपैयाँ र खरिद दर १६१.५९ रुपैयाँ तय भएको छ। हिजो १ पाउण्डको खरिद दर १६१.४४ र बिक्री दर १६१.१७ रुपैयाँ थियो।
कुन विदेशी मुद्राको विनिमय दर कति ?
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !