काठमाडौं। फलामे रडले टाउकोमा लाग्दा मजदुरको मृत्यु भएको छ। धनकुटाको साँगुरी गढी गाउँपालिका–३ मा रडले टाउकोमा लाग्दा मजदुरको मृत्यु भएको हो।
रघुवा खोलाको निर्माणाधीन पुलमा काम गर्ने क्रममा रडले टाउकोमा लागेर पाँचथरको तुम्बेवा गाउँपालिका–२ का ४० वर्षीय मदन मगरको ज्यान गएको प्रहरीले जनाएको छ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !