काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा विनोद आचार्य पुनः नियुक्त भएका छन् । यस अघि पनि सिइओकै जिम्मेवारीमा रहेका आचार्यको कार्यकाल यहि असार मसान्तसपछि सकिदैं थियो ।
असार १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि लागू हुने गरी आचार्यलाई पुनः आगामी चार वर्षे कार्यकालका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !