काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ हजार ३१२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र जारी गर्दा विक्री हन नसकेपछि अन्य व्यक्ति तथा
संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । जेठ २१ गते कम्पनीले सूचना जारी गर्दै इच्छुक खरीदकर्ताहरू १० दिनभित्र आवेदन पेश गर्न आग्रह गरेको छ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय काभ्रेपलाञ्चोकमा पेश गर्नुपर्नेछ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !