काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडका सञ्चालक उमा बिष्टको राजीनामा स्वीकृत भएको छ । कम्पनीको फागुन २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चालक बिष्टको राजीनामा स्वीकृत गरेको हो ।
सञ्चालक बिष्टले दिएको राजीनामा फागुन २७ गतेदेखिनै लागू हुने गरी सञ्चालक समितिको बैठकले स्वीकृत गरेको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत गराएको हो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !