संगठनले झामाथि दूध बिक्री गरेकाे करिब १७ करोड रूपैयाँ दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको आराेप लगाएका छन् । डीडीसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रूपैयाँ बक्यौता तिर्न आलटाल गरेको र कर्मचारीको सरुवा तथा बढुवामा आर्थिक लाभ लिएको भन्दै दुर्व्यवहार गरेका छन् ।
संगठनका अनुसार महाप्रबन्धकको नियुक्ति लिएपछि पहिलो वर्ष ३७ करोड र दोस्रो वर्ष ६० करोड घाटामा लगेको लगायतका आरोपमा झालाई कालोमोसो दलिएको हाे।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !