इन्स्योरेन्सले आर्थिक वर्ष ७९/८० को आम्दानीबाट आफ्ना शेयरधनीहरुलाई ७.७५ प्रतिशतका दरले बोनस शेयर वितरण गरेपश्चात ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ।
माघ १९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले चुक्तापूँजी ५ अर्ब पुर्याउन बोनस शेयर वितरणपश्चात १ बराबर ०.४२ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !