काठमाडौँ । प्रभु बैंक लिमिटेड (PRVU) ले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ ।
बैंकको माघ ८ गते बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !