काठमाडौँ । भारतको अयोध्यामा सोमबार भगवान रामको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । करिब ५ सय वर्षपछि उक्त स्थानमा निर्माण भएको राम मन्दिरमा भगवान रामलाई भव्यताका साथ भित्र्याइएको छ ।
अयोध्यामा रामको प्राण प्रतिष्ठाको खुशियालीमा दीपावली र आतिसबाजी गरिएको छ । सो अवसरमा अयोध्यामा रहेका नेपालीहरुले नेपालको झण्डा फहराएर खुशियाली व्यक्त गरेका छन् ।
तस्बिर : बिराट अनुपम
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !