धनगढी । कञ्चनपुरमा हात्तीको आक्रमणबाट महिला घाइते भएकी छन् ।पुनर्वास नगरपालिका वडा नंम्बर १० कुण्डास्थित सब डिभिजन वन कार्यालय नजिकै भारतको दुधुवा जङ्गलबाट आएका हात्तीको आक्रमणबाट सोही ठाउँ बस्ने बर्ष ४३ वर्षीय लक्ष्मी जोशी घाइते भएको प्रहरीले जनाएको छ ।
जोशीलाई उपचारको लागी सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो तर यहाँ उपचार सम्भव नभएपछि आफन्तले उनलाई भारत लगेका छन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !