वेदिका केसी पक्राउ

२०८३ साउन ०७ गते

वेदिका केसी पक्राउ

काठमाडौँ । वेदिका केसी पक्राउ परेकी छिन् । विभिन्न मिडिया तथा सामाजिक सञ्जाल मार्फत राधिका दासीविरुद्ध अफवाह फैलाउदै आएकी थिइन् ।

 

Advertisement:

Ad
Ad

 प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले केसीलाई पक्राउ गरेको हो ।  पक्राउ परेका केसी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरमा १ दिनको म्याद थप भएको छ ।

आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै राधिका दासीले उजुरी दिएकी थिइन् ।