२०८२ माघ २७ गते
काठमाडौं । काठमाडौंबाट ओखलढुंगाको पोकलीका लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ ।
रामेछापको धोबी हुँदै ओखलढुंगा जान लागेको बस नदीमा खसेको हो । रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशी नदीमा बाहक बस खसेको हो ।
प्रदेश ३०१-००५ख ९९७५ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा सवार ६ यात्रु घाइते भएका छन् । थाप विवरण भने आउन बाँकी छ ।
प्रतिक्रिया