एभरेस्ट बैंकको सबै एटीएम शुक्रबार बिहानदेखि अपरान्हसम्म बन्द हुने

२०८० फागुन ०३ गते

एभरेस्ट बैंकको सबै एटीएम शुक्रबार बिहानदेखि अपरान्हसम्म बन्द हुने

काठमाडौँ । एभरेस्ट बैंकको सबै एटीएमहरु शुक्रबार बिहान १२ :४५ देखि २ :४५सम्म बन्द रहने भएको छ । बैंकले एक सूचना जारी गरी सर्भर मेन्टेनेन्स्, अपग्रेडेशन कार्यका लागि डेबिट, क्रेडिट,ई कमर्श र डलर कार्ड अवरुद्ध हुने जानकारी गराएको हो ।

बैंकले एटीएम लगायत अन्य सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमा मागेको सूचनामा भनिएको छ ।

Advertisement:

Ad
Ad