सिटी होटलको ८० प्रतिशत हकप्रद शेयर आजदेखि निष्कासनमा

२०८२ भदौ २३ गते

सिटी होटलको ८० प्रतिशत हकप्रद शेयर आजदेखि निष्कासनमा

काठमाडौं सिटी होटल लिमिटेडले आजदेखि ८० प्रतिशत हकप्रद शेयर निष्कासन सुरु गरेको कम्पनीले हाल कायम अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्तापूँजीको आधारमा १ः०.८० अनुपातमा १०० रुपैयाँ अंकित दरका करोड ६७ लाख ४० हजार कित्ता हकप्रद शेयर जारी गरेको हो

यसअघि कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन २७ गते बुक क्लोज गरेको थियो त्यसअनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनी मात्र हकप्रद खरिदका लागि योग्य हुनेछन्

Advertisement:

Ad
Ad

हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज १२ गते तोकिएको लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेडमार्फत तथा प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत धनगढी शाखाबाट आवेदन दिन सक्नेछन्

साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था मेरो शेयरप्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको सिटी होटलको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको