शितलनिवासमा तीन मन्त्रीले लिए सपथ

२०८२ भदौ ३० गते

शितलनिवासमा तीन मन्त्रीले लिए सपथ

काठमाडौँ । नवनियुक्त तीन जना मन्त्रीहरुले शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएका छन् । केही बेर अघि मात्र प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा गृहमन्त्रीमा ओमप्रकाश अर्याल,उर्जा मन्त्रीमा कुलमान घिसिङ र अर्थमन्त्रीमा रामेश्वर खनालले पद तथा गोपनीयताको सपथ लिएका हुन् । आजको शपथ मार्यक्रममा कुटनीतिक व्यक्तित्वहरु र अन्य अतिथीहरुलाई पनि बोलाइएको छ । 

जेनजी पुस्ताको आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको मन्त्रीमण्डल बिस्तार हुने क्रममा रहेको छ । 

Advertisement:

Ad
Ad