२०८२ भदौ २४ गते
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रका नममा सम्बोधन गरेका छन् । जेन–जीको आन्दोलन उग्र र काबु बाहिर गइरहँदा सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दै वार्ताको लागि आउन आह्वान गरेका छन् ।उनले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै थप क्षति हुन नदिन शान्ति कायम गर्न अपरिहार्य भएको उल्लेख गरेका छन् ।
असामान्य परिस्थतीलाई सामान्यिकरण गर्न,सार्वजनिक संरचना रक्षा गर्न पनि आन्दोलन स्थगन गरेर वार्तामा आउन पर्ने सिग्देलको भनाई थियो ।
प्रतिक्रिया