जेनजीलाई वार्तामा आउन राष्ट्रपति पौडेलको अपिल

२०८२ भदौ २४ गते

जेनजीलाई वार्तामा आउन राष्ट्रपति पौडेलको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलरत जेनजी पुस्तालाई वार्तामा आउन आग्रह गरेका छन् ।


राष्ट्पति पौडेलले लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन अपिल गरेका हुन् ।

Advertisement:

Ad
Ad