रविमाथि अदालतको पेलान, मनोनयन दर्ताकै दिन पर्सा जिल्ला अदालतले माग्यो १ करोड धरौटी

२०८२ माघ ०६ गते

रविमाथि अदालतको पेलान, मनोनयन दर्ताकै दिन पर्सा जिल्ला अदालतले माग्यो १ करोड धरौटी

काठमाडौँ । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछानेसँग १ करोड धरौटी माग्ने आदेश गरेको छ । 

 

Advertisement:

Ad
Ad

मंगलबार सहकारी ठगी मुद्दामा लामिछानेलाई पर्सा जिल्ला अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीको इजलासले १ करोड धरौटी माग्ने आदेश गरेको हो । 

 

धरौटी बुझाउने प्रक्रियामा रहेको पर्सा जिल्ला अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए ।