निषेधित घेरा तोडेर संसद भवन छिरे जेनजीका प्रदर्शनकारीहरु

२०८२ भदौ २३ गते

निषेधित घेरा तोडेर संसद भवन छिरे जेनजीका प्रदर्शनकारीहरु

काठमाडौँ ।प्रदर्शनमा उत्रिएका आक्रोशित जेनजी युवाहरुले निषेधित घेरा तोडेर संसद भवन प्रवेश गरेका छन्  ।भष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीहरु बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन् ।

 

Advertisement:

Ad
Ad

प्रदर्शनमा उत्रिएका जेनजीहरुले निषेधित क्षेत्रको ब्यारिकेड तोडेर संसद् भवनतर्फ अघि बढेका थिए ।