बालेनले त जित्दै जित्नैनन्,रवि लामिछानेले प्रधानमन्त्री बनाउँछु भनेर खाल्डोमा हालिदिए : केपी ओली

२०८२ माघ ०८ गते

बालेनले त जित्दै जित्नैनन्,रवि लामिछानेले प्रधानमन्त्री बनाउँछु भनेर खाल्डोमा हालिदिए : केपी ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेक कसैले जित्न सक्ने दाबी गरेका छन् । झापा ५ मा चुनावी अभियानमा रहेका ओलीले रास्वपाको कुनै भिजन नभएको र उद्देश्य नभएका भन्दै एमाले विगतमा देश विकास गरेर प्रमाणित भएको पार्टी भएको दाबी गरका हुन् । 

 

Advertisement:

Ad
Ad

उनले रास्वपा सभापति रवि लामिछानेको चलाखीले बालेन फसेको बताउँदै पछि प्रधानमन्त्री बनाइदिने भनेर निस्किन नसक्ने गरी खाल्डोमा हाल्दिएको आरोप लगाए । उनले अगाडी भने,उल्किने बानी रहेछ, रविको चलाखीले यहाँ लगेर फसाइदिए,ु 

 

ओलीले बालेनले कुनै योगदान नगरेको पनि आरोप लगाएका छन् । उनले भने, 'यो काम गरेको, यो इतिहास, यो योगदान, यो बलिदान भन्ने छ ? यस देशमा लोकतन्त्र ल्याउन यति गरेको छ, विकास ल्याउन यति गरेको छ भन्ने केही छ र?छ भने मैले त थाहा पाएको छैन' ,