२०८३ असार २१ गते
काठमाडौँ । संघीय संसद्अन्तर्गतको अर्थ समितिको बैठकमा आज आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिबारे छलफल हुने भएको छ।
सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका बारेमा विज्ञ तथा सरोकारवालासँग छलफल गरिने कार्यसूची रहेको छ। साथै, बैठकमा अन्य विविध विषयमा समेत छलफल हुने जनाइएको छ।
प्रतिक्रिया