काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले केहीबेरमा राष्ट्रका नममा सम्बोधन गर्ने भएका छन् । जेन–जीको आन्दोलन उग्र र काबु बाहिर गइरहँदा सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।
यसअघि सेनाले आन्दोलनकारीलाई संयमित बन्न, सार्वजनिक सम्पत्ति नष्ट नगर्न अपिल गरेको थियो ।
प्रतिक्रिया