रास्वपाकी सांसद तोसिमा कार्कीकोे पनि पदबाट हट्ने घोषणा

२०८२ भदौ २४ गते

रास्वपाकी सांसद तोसिमा कार्कीकोे पनि पदबाट हट्ने घोषणा

काठमाडौं । रास्वपा सांसद डा. तोषिमा कार्कीले सांसद पदबाट हट्ने घोषणा गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू जेनजीको पक्षमा रहेको र २०७९ सालमा निर्वाचित सांसद नरहेको घोषणा गरेकी हुन् ।कार्की सोमबार रातिसम्म घाइते जेनजी युवाहरुको उपचारमा खटिएकी थिइन् । 

Advertisement:

Ad
Ad