प्रचण्डलाई बालेनको ओठे जवाफ,'तपाइँको पालामा पनि उही थियो चाल'

२०८२ भदौ २२ गते

प्रचण्डलाई बालेनको ओठे जवाफ,'तपाइँको पालामा पनि उही थियो चाल'

काठमाडौँ । सरकारले गरेको सामाजिक सञ्जालको विरोधमा बोलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालेनले जवाफ फर्काएका छन् । प्रचण्डले जेनजी पुस्ताले भोलि गर्न लागेको आन्दोलनको समर्थन गर्दै सरकारको अराजकता र भ्रष्टाचारको आफूहरुले खवरदारी गरिरहेको बताएका थिए ।

 

Advertisement:

Ad
Ad

बालेनले प्रचण्डलाई जवाफ फर्काउँदै प्रचण्ड प्रधानमन्त्री भएको बेलामा पनि टिकटक बन्द गरिएको र बालेनको अभियानलाई साथ नदिएको आरोप लगाएका छन् ।