काठमाडौँ । तीनकुनेमा राजावादीहरूको आन्दोलनले उग्ररुप लिएपछि सरकारले उक्त क्षेत्रमा कर्फ्यु जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु जारी गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले तीनकुनेमा कर्फ्यु जारी गरिएको जानकारी दिए।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !