काठमाडौँ । सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ४० सहसचिवको एकै पटक सरुवा गरेको थियो ।
आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्ले गरेको सरुवा सूची सार्वजनिक गरेको छ ।
को कता सरुवा सूची हेर्नुहोस् –
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !