काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सामूहिक लगानी कोषलाई छुट्याइएको लकइन अवधि आज सकिँदैछ ।
कम्पनीको सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशत अर्थात् ७० लाख रुपैयाँ बराबरको ७० हजार कित्ता शेयरको लकइन अवधि आजबाट सकिने भएको हो ।
कम्पनीले आईपीओमार्फत निष्कासन गरेको सेयर गत मंसिर १९ गते बाँडफाँट गरेको थियो ।
लकइन अवधि सकिएसँगै अब भोलिदेखि ती शेयरहरु कारोबारका लागि योग्य हुनेछ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !