२०८२ फागुन २१ गते
काठमाडौं । सर्लाहीको बलरा १ स्थित मतदान केन्द्रमा झडप भएको छ । झडप पछि मतदान रोकिएको छ । कांग्रेस र रास्वपाका प्रतिनिधि बीच विवादपछि झडप भएको हो । रास्वपा उम्मेदवार अमरेश सिंहले मतदान गर्ने बुथ हो ।
अमरेशका प्रतिस्पर्धीका रुपमा गगन थापा सर्लाही ४ मा चुनावी मैदानमा छन् । तर थापाले भने आफुलाई भोट हाल्न पाएनन । यद्यपि उनले काठमाडौं आएर भोट हालिसकेका छन् ।
प्रतिक्रिया