२०८२ भदौ २४ गते
काठमाडौँ । आक्रामक आन्दोलन र प्रदर्शनमा उत्रिएका जेनजीले घेरेपछि गलेका प्रधानमन्त्री ओलीले अन्ततः राजीनामा दिएका छन् ।
सिंहदरवार प्रधानमन्त्री कार्यालय तोडफोडमा उत्रिएका प्रदर्शनकारीहरुले प्रधानमन्त्रीले राजीनामा दिएर मात्रै नहुने भन्दै रगतको बदला रगत लिने भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।उनीहरु चर्को नाराबाजी गरिरहेका छन् ।
प्रतिक्रिया