बन्दिपुर केवलकारको आईपीओ भर्ने आज अन्तिम दिन

२०८२ साउन २० गते

बन्दिपुर केवलकारको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको पहिलो चरणको आईपीओ भर्ने आज अन्तिम दिन रहेको

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साउन गतेदेखि आईपीओ खुला गरेको थियो कम्पनीले आयोजनाबाट प्रभावित तनहुँ गोरखाका बासिन्दाहरूका लागि लाख ६६ हजार सय कित्ता शेयर निष्कासन गरेको थियो लगानीकर्ताले न्यूनतम १० अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको लाख २९ हजार ४०० कित्ता शेयरको आवेदन साउन गते नै बन्द भइसकेको

Advertisement:

Ad
Ad

नेपाल धितोपत्र बोर्डबाट ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता साधारण शेयर निष्कासनको अनुमति पाएको कम्पनीले पहिलो चरणमा प्रभावित वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर वितरण गरिसकेपछि, अब दोस्रो चरणमा आम सर्वसाधारणका लागि ५२ लाख ९४ हजार कित्ता शेयर जारी गर्ने तयारी गरिरहेको यस आईपीओको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको